-  Lundi 21 September 2020

प्यारिसमा माओबादी नेताहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

 -  Binod Khakurel

                                                        याहा थिचेर तस्बिरहरु हेर्न सक्नुहुन्छ

युरोपको राजनैतिक भ्रमणमा रहनुभएका नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का केन्द्रीय नेता तथा नेपाल सरकार र माओवादी वार्ता टोलीका सद्स्य दीनानाथ शर्मा अनि पार्टिका अर्का बरिष्‍ठ नेता साथै विश्व जनप्रतिरोध आन्दोलन (डब्लुपीआरएम) दक्षिण एसियाका संयोजक शुरेस आलेमगर बिहिबार नोभेम्बर २ तारिकका  दिन फ्रान्सको राजधानि प्यारिसमा नेपालि समुदाय बिच अन्तरक्रिया कार्यक्रमहरुममा सम्लग्न हुनुभयो।

जनप्रगतिशिल फोरुम र नेपालि लोकतान्त्रिक मन्च फ्रान्सको सकृयतामा दिउसो र बेलुकि गरि दुइ ठाउमा छुट्टा-छुट्टै तयगरिएको यि कार्यकमहरुमा प्यारिसबासि नेपालिहरुले अत्यन्तै उत्साहपुर्बक भाग लिए।
 
भिडियो रिपोर्ट र  अन्तर्वार्ता  सहित बिस्तृत समाचार आउदै छ, त्यतिन्जेल सम्मको लागि याहा थिचेर तस्बिरहरु हेर्न सक्नुहुन्छ
     
              - बिनोद खकुरेल, प्यारिस

© FRANCE NEPAL info

Lire d’autres articles de Binod Khakurel



2012-07-16
This shows real expertise. Thanks for the ansewr.
Saori

Vous êtes prié de bien vouloir marquer vos impressions !

Nom-Prénom (*)
e-Mail
Commentaire (*)
Sec Image
Cette étape sert à éviter les inscriptions automatisées
francenepal.info Web Google

ACCUEIL | COLLECTIF | FRANCE | NEPAL | MONDE | LIVRES | ENCYCLOPÉDIE | ONG | TECHNOLOGIE | AUTRES | CONTACT |  RSS
Copyright © 2006 FRANCE NEPAL, Tous droits réservés , Email : info@nepalfrance.com