-  Lundi 21 September 2020

एमालेका बरिष्‍ठ नेता भिम रावल फ्रान्सको नेपालि समुदाय बिच अन्तरक्रिया कार्यक्रमा

 -  Binod Khakurel

युरोप भ्रमणमा रहनुभएका नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का केन्द्रीय नेता, पार्टिका बिदेस बिभाग प्रमुख तथा भुतपुर्ब पर्यटन मन्त्री भिम रावल नेपालको बर्तमान राजनैतिक स्थिति साथै अघिल्लो हप्‍ता नेपाल सरकार र माओवादी बिच भएको ऐतिहासिक सहमति लगायतका बिषयहरुमा फ्रान्सबासि नेपाली समुदायमाझ छलफल गर्न सोमबार १३ तारिकका  दिन प्यारिस आउदै हुनुहुन्छ।
 
अन्तरक्रिया कार्यक्रम दिउसो ४ बजे देखि साझ ६ बजेसम्म र बेलुकि ७ देखि ९:३० सम्म नेपालि लोकतान्त्रिक मन्च  तथा एन आर एन फ्रान्सका अदक्ष अशोक न्यौपानेको निबास 103 rue Lesgendre, 75017 Paris मा आयोजना गरिने छ।
 
आवस्यक जानकरिको निमित्त तलको टेलेफोनमा सम्पर्क गर्न सक्नुहुनेछ:
                    अशोक न्यौपाने - ०१ ४४ ८५ ५३ ०२ वा  ०६ ६३ १४ ०३ ९२
                    बिनोद खकुरेल: ०१ ४५ ८० ४७ ६९ अथबा ०६ ६८ ६४ २५ ०१



 
© FRANCE NEPAL info

Lire d’autres articles de Binod Khakurel




Vous êtes prié de bien vouloir marquer vos impressions !

Nom-Prénom (*)
e-Mail
Commentaire (*)
Sec Image
Cette étape sert à éviter les inscriptions automatisées
francenepal.info Web Google

ACCUEIL | COLLECTIF | FRANCE | NEPAL | MONDE | LIVRES | ENCYCLOPÉDIE | ONG | TECHNOLOGIE | AUTRES | CONTACT |  RSS
Copyright © 2006 FRANCE NEPAL, Tous droits réservés , Email : info@nepalfrance.com